एनआरएनले बुझायो लाप्राक बस्ती निमार्णको प्रगति विवरण

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सोमबार सरकारलाई गोरखाको लाप्राकस्थित एकीकृत नमूना बस्ती निर्माणको प्रगति विवरण बुझाएको छ । संघको तर्फवाट केन्द्रीय अध्यक्ष भवन भट्टले उक्त विवरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बुझाएका हुन् । एनआरएनले सरकारलाई पेश गरेको विवरणमा लाभग्रहीलाई घरहरु हस्तान्तरण गर्नको लागि आवश्यक कित्ताकाट प्रकिया, लालपूर्जा उपलव्ध … Continue reading एनआरएनले बुझायो लाप्राक बस्ती निमार्णको प्रगति विवरण